npl.977 Nepal News Stream

Taksar News logo Taksar News

एक खर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

टक्सार न्युज 12 hours ago

काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक खर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोेलकबोलको माध्यमबाट ५६ दिनको लागि निक्षेप संकलन गर्ने भएको हो ।

यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ जेठ २९ गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

Read more news from Taksar News

Explore by Source or Category