सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो धेरै पदका लागि कर्मचारी
नानु खड्का (निर्जला)
|
9 hours ago
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजरका लागि केही, सिनियर अफिसर, जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।
उक्त पदका लागि स्नातक वा स्नाकोत्तर हुनुपर्ने जनाइएको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन सकिने छ ।
