उकालो
दलित महिलालाई प्रत्यक्षमा जित्न किन दिइन्न?
मनिका विश्वकर्मा
|
2 weeks ago
पहिलो पटक जनयुद्धको लागि जंगल पस्दा सिता विकले उन्मुक्त र स्वतन्त्र महसुस गरेकी थिइन्। त्यही बेला उनीसँग दाइले भने, ‘‘मसला पिस्ने हातहरूले अब बारुद पिस्नुपर्छ, हँसिया समाउने हातहरूले बन्दुक समाउनुपर्छ अनि मात्र नेपाल परिवर्तन हुन्छ।’’ यसपछि पनि आमाले घर फर्किन लागि आग्रह गर्दा सिताले भनिन्, ‘‘मे