उकालो
कांग्रेसमा गगन पुस्तालाई नेतृत्व
शिव तिवारी
|
1 week ago
भदौ २३ र २४ मा भएको अभूतपूर्व जेनजी विद्रोहपश्चात् नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित वा विशेष महाधिवेशनमार्फत उक्त पार्टीको नेतृत्व फेर्न जोडबलले लागेका छन्। शेरबहादुर देउवापछिको तर संस्थापन पक्ष भनिएर चिनिएको समूह पार्टीमा आफ्नो प्रभाव गुम्ने र हालका महामन्त्रीले