उकालो
हिउँदको एक चिसो आइतबार
इन्द्रबहादुर राई
|
1 week ago
हिजो चोक बजारमा जनसभा थियो— मानव सुरक्षा मञ्चको। भोटाङी शरणार्थीहरूको पक्षमा। संयोजिका थिइन्— एडभोकेट सुश्री सुधा प्रधान। अघि २७ अक्टुबर १९९४ मा पनि जनसभा यहीँ आयोजित थियो। भोटाङी शरणार्थीहरूको समस्याको शीघ्र समाधानको निम्ति भारत सरकारलाई दबाउ दिन अखिल भारतीय गोर्खा लीगले आज डाकेको ‘दार्जिलिङ पर्वत