npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

नेपाल न्युज 20 hours ago

काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा आर्सनलले एभर्टनविरुद्ध १–० को कठिन जित निकालेको छ।

हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे। खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो ।

जितसँगै आर्सनलले १७ खेलबाट ३९ अंक जोडेको छ । पराजित एभर्टनको भने १७ खेलमा २४ अंक छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category