npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

प्रहरीले रोक्यो सामूहिक गिरफ्तारी दिन अघि बढेको मिराज ढुंगानाको समूहलाई

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौं । सामूहिक गिरफ्तारी दिन भन्दै काठमाडौं जिल्ला प्रहरी परिसरतर्फ लागेका जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहलाई प्रहरीले रोकेको छ ।

प्रशासनको अनुमतिविनै सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । तर त्यहाँ धरपकड भएपछि सामूहिक गिरफ्तारी दिन भन्दै अघि बढेका उनीहरुलाई प्रहरीले सरकारी वकिलको कार्यालयअगाडि नै रोकेर राखेको हो ।

Read more news from Kendrabindu

Explore by Source or Category