उकालो
सय बुँदाको अनुत्तरित प्रश्न: सुधार अजेन्डामा गरिब कहाँ छन्?
कञ्चन झा
|
2 weeks ago
नेपालको नयाँ सरकार यो देशको राजनीतिमा बिरलै देखिएको एउटा घटनाको आधारमा सत्तामा आएको हो ‘स्वस्फूर्त’ लोकप्रिय विद्रोहमार्फत। ७६ जनाले ज्यान गुमाएको यो विद्रोहमा एउटा पुस्ता क्रोध र केवल मोबाइल फोन क्यामेराको सहारामा सडकमा उत्रियो। र, पुरानो व्यवस्था–ओली, देउवा, प्रचण्ड सत्ताको पुनः प्रयोग हुने सम्पूर