npl.977 Nepal News Stream

RONB post logo RONB post

दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ५१ करोडको कारोबार

RONB Post 21 hours ago

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८८ अंकले घटेर २५८१. २१ बिन्दुमा झरेको हो ।

त्यसदिन ३३२ कम्पनीको ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँको कारोबार भएको छ ।

The post दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ५१ करोडको कारोबार appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category