npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

विदेशी मुद्राको आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड घट्यो

Hem Rokaha 11 hours ago

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १४४.७८ रुपैयाँ रहँदा बिक्री दर १४५.३८ रुपैयाँ छ। बिहीबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १७०.५७ रुपैयाँ कायम भएको छ। बिक्री दर १७१.२८ रुपैयाँ छ। बिहीबार १ युरोपियन युरोको खरिद दर १७१.३० रुपैयाँ र बिक्री दर १७२.०१ रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९५.०८ रुपैयाँ र बिक्री दर १९५.८९ रुपैयाँ छ। हिजो १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९६.४७ रुपैयाँ र बिक्री दर १९७.२९ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४४.७८१४४.७८१४५.३८१४५.३८
युरोपियन युरो१७०.५७१७१.३०१७१.२८१७२.०१
बेलायती पाउण्ड स्टर्लिङ१९५.०८१९६.४७१९५.८९१९७.२९
स्वीस फ्रयांक१८७.०४१८७.६७१८७.८२१८८.४५
अस्ट्रेलियन डलर१०२.०८१०२.४०१०२.५०१०२.८२
क्यानेडियन डलर१०५.७८१०६.०५१०६.२११०६.४९
सिंगापुर डलर११४.२०११४.५१११४.६८११४.९९
जापानी येन१०९.३६९.४२९.४०९.४६
चिनियाँ युआन२०.९६२०.९६२१.०४२१.०४
साउदी अरेबियन रियाल३८.६०३८.६०३८.७६३८.७६
कतारी रियाल३९.७२३९.६१३९.८९३९.७८
थाइ भाट४.६४४.६२४.६६४.६४
यूएई दिराम३९.४२३९.४२३९.५८३९.५८
मलेसियन रिंगेट३७.०४३७.१२३७.२०३७.२८
कोरियन वोन१००१०.००१०.०३१०.०४१०.०७
स्वीडिश क्रोनर१५.९८१६.१११६.०४१६.१७
डेनिश क्रोनर२२.८३२२.९३२२.९२२३.०२
हङकङ डलर१८.५३१८.५३१८.६०१८.६०
कुवेती दिनार४७३.९९४७४.२२४७५.९५४७६.१९
बहरेन दिनार३८३.९७३८४.०५३८५.५६३८५.६४
ओमानी रियाल३७६.०८३७६.०८३७७.६३३७७.६३
स्रोत : नेपाल राष्ट्र बैंक

The post विदेशी मुद्राको आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड घट्यो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category