बागमती स्विट्स प्रालिमा विभागले गर्योो शिलबन्दी, अनुगमनका भेटिएको थियो कैफियत
Narayan
|
7 hours ago
काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिमा शिलबन्दी गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले चैत ३० मा अनुगमनका क्रममा सरसफाइ तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो।
कम्पनीलाई उत्पादन रोक्न चेतावनी दिँदा पनि अटेरी गरेपछि मन्त्री चौधरीको निर्देशनमा बिहीबार शिलबन्दी गरिएको हो।
The post बागमती स्विट्स प्रालिमा विभागले गर्योो शिलबन्दी, अनुगमनका भेटिएको थियो कैफियत appeared first on BIZMANDU.