npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

जेनजी लक्षितको एमालेको घोषणा पत्र, हरेक महिना १० जिबी डेटा दिने वाचा

Pramila Bhatta 11 hours ago

काठमाडौं । नेकपा एमालेले आज आसन्न प्रतिनिधिसभा लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। एमालेले युवा, विशेष गरेर जेनजी लक्षित डिजिटल कार्यक्रमहरु ल्याएको छ।

एमालेले जेनजी पुस्तालाई लक्षित गर्दै इन्टरनेट सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

घोषणा पत्रमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डेटा निःशुल्क उपलब्ध गराउने उल्लेख एमालेले गरेको छ ।

The post जेनजी लक्षितको एमालेको घोषणा पत्र, हरेक महिना १० जिबी डेटा दिने वाचा appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category