उकालो
चुनाव त हो आउँछ, जान्छ
वियोगी
|
4 days ago
‘एss चुनाव त हो आउँछ,जान्छ!’ उहिलेदेखि अहिलेसम्म उही एउटै भड्खालो-भनाइको आलोपालो छ, चुनाव त हो आउँछ,जान्छ। तर कसरी जान्छ? र के लिएर आउँछ भन्ने थोरै हेक्का पनि अझैसम्म धेरैलाई छैन। ठिकै हो, चुनाव त आउँछ, जान्छ! तर चुनावले ल्याएको व्यवस्था सजिलै जाँदैन। अनि त्यही व्यवस्थाले सिर्जेको अवस्था