उकालो
डाभोसमा नेपाल
विनोद गुप्ता
|
3 days ago
स्विजरल्यान्डको डाभेसमा भएको विश्व आर्थिक मञ्चको बैठकमा अक्सफामले पेस गरेको प्रतिवेदनमा यस वर्ष विश्व भरी नै चलेको जेनजी आन्दोलनलाई विशेष स्थान दिएको छ। यस्ता आन्दोलनलाई भ्रष्ट सरकार विरुद्धको विद्रोहको संज्ञा दिँदै सरकारहरूले लिएका गलत आर्थिक नीतिका कारण आम जनता आधारभूत आवश्यकतासमेत पूरा गर्न नसक्न