RONB post
इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा
RONB Post
|
22 hours ago
काठमाडौं । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले आज (बुधबार) रिहा गरेको हो ।
इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।
The post इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा appeared first on RONB post.