npl.977 Nepal News Stream

RONB post logo RONB post

कांग्रेसले सोध्यो पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण

RONB Post 2 days ago

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको आरोपमा अनुशासन समितिले कारबाही प्रक्रिया थालेको हो । यसअघि पनि विज्ञप्ति निकाल्दा सचेत गराइएको कांग्रेसले जनाएको छ ।

The post कांग्रेसले सोध्यो पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category