रास्वपाको सचिवालय बैठकबाट बाहिरिँदै बालेन्द्र शाह
नेपालन्युज
|
9 hours ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकबाट वरिष्ठ नेता बालेन्द्र शाह बाहिरिएका छन्।
प्रधानमन्त्रीसमेत रहेका शाह बैठक सकेर बाहिरिएका हुन्।
हेर्नुहोस् थप तस्बिर :

