उकालो
इनिशा प्रकरण: दुई छोराकी आमाको आह्वान
सुरक्षा बराल
|
2 weeks ago
इनिशा विकको बलात्कारपछि हत्याको घटनाले केवल स्तब्ध मात्र बनाएन, भित्रसम्म हल्लाइदियो। उक्त घटना पहिलो थिएन। तर त्यो घटना नेपाली समाजको एउटा ऐना थियो, जसले हाम्रो समाजको कुरूप अनुहार, हाम्रो मौनता, हाम्रो डर, हाम्रो असफलता र हाम्रो सोचलाई एकै चोटि देखाइदियो। मैले यसअघि इनिशाको न्यायका विषयमा लेखेँ। त