उकालो
'एपस्टाइन'ले खोलेको म्यान्डेलसनको रहस्यको पर्दा र सन्देश
सुरेन्द्र नेपाल श्रेष्ठ
|
1 week ago
३० जनवरी २०२६ मा अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस (डिओजे) ले जेफ्री एप्स्टिनसँग सम्बन्धित लगभग ३० लाख पृष्ठका दस्ताबेजहरू पुनः सार्वजनिक गरेको छ। (यदि यहाँलाई थाहा छैन भने अमेरिकाको कुख्यात 'एप्स्टिन प्रकरण'को यहाँ कुरा हुँदै छ। जेफ्री एप्स्टिन एक अरबपति व्यापारी थिए, जसलाई नाबालिग केटीहरूको यौन शो