npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

तस्विरमा, टोखाको बिस्काः जात्रा

इन्द्र कमल रोक्का 7 hours ago

बिहीबार काठमाडौंको टोखामा बिस्का: जात्रा मनाइएको छ । यसलाई टोखाको विशेष पर्वका रुपमा लिइन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भ्रातृत्व, सद्भाव र उल्लासका साथ संगीतमय वातावरणमा यो पर्व मनाइन्छ । टोखावासीको एकताको प्रतीकको रूपमा समेत यस जात्रालाई लिने गरिन्छ ।

Read more news from Kendrabindu

Explore by Source or Category