npl.977 Nepal News Stream

RONB post logo RONB post

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५२ लाखको कारोबार

RONB Post 18 hours ago

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेर २५९५. १० बिन्दुमा झरेको हो ।

त्यसदिन ३४५ कम्पनीको ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।

The post दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५२ लाखको कारोबार appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category