npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

कांग्रेसको संसदीय दलको नेता लागेन टुंगो

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरि बस्ने भएको छ ।

आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरि सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । नेताको टुङ्गो मात्र नला आज दलको नेता टुङ्गिएन। हामी भोलि पनि दाबेदारहरूसँग छलफल गर्छौँ।’

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category