उकालो
छोड्नु भनेको गुमाउनु मात्र होइन
सुरेन्द्र नेपाल श्रेष्ठ
|
2 days ago
गत ११ डिसेम्बरमा विश्वभर ओशो रजनिशलाई सम्झिइयो। भारतमा जन्मेका ओशो कतिका लागि क्रान्तिकारी हुन्, कतिका लागि यौनगुरू, कतिका लागि जीवनको मार्गदर्शक र कतिका लागि समाज-भँडुवा! कतिपय कोणबाट हेर्दा उनी अराजकतावादी समेत हुन्। अनेकन् विवादलाई थाती राखेर हेर्दा ओशो एक मनमौजी दार्शनिक हुन्, जसले धेरै परम्परा