npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, ७ करोड ९ लाख रुपैयाँ बराबर प्रतिफल दिने

Basudev Timalsina 4 hours ago

काठमाडौं। मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ।

कम्पनीले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो।

कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ छ। कम्पनीको सञ्चालक समितिले ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबर लाभांश दिने निर्णय गरेको हो।

The post मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, ७ करोड ९ लाख रुपैयाँ बराबर प्रतिफल दिने appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category