काठमाडौँ ४ बाट राप्रपाले सिफारिस गर्यो जेनजी युवा नेत्रृ अनिता विमली
Kiran Poudel
|
5 hours ago
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ ४ बाट अनिता विमली सिफारिस भएकी छन्। राप्रपा युवक स्रगठनको केन्द्रीय कोषाध्यक्ष समेत रहेकी विमली जेनजी युवा नेत्रृ समेत हुन्।
राप्रपाले उनीसहित काठमाडौँ ४ बाट भुवन पाठक, डा. ठाकुरमोहन श्रेष्ठ, भीमसेन मैनाली, चम्पा अधिकारी, पुन्यप्रसाद श्रेष्ठ, विशाल गुरुङ र दीपकप्रसाद चौलागाईं छन्। विमली व्यवसायी समेत हुन्। उनले काठमाडौँ ४ कै आसपास व्यवसाय समेत गर्दै आएकी छन्।