उकालो
‘ऊ गर्नै लागेथेँ, सरकार ढालिहाले’
देवेन्द्र भट्टराई
|
5 days ago
काठमाडौँ– तिम्रो तारा–जून रोजेँछु हिजो, आज माफी दिनु झुक्किएँ हिजो मेरो दुःखी मन सपना नखोज बिउँझेर बाँच्नु मुस्किल छ, मुस्किल। कवि वैरागी काइँलाको उपरोक्त शब्द–भावलाई समातेर संगीत/गायनमा अम्बर गुरुङ र शान्ति ठटालले उधुमकै सिर्जना पस्किएका छन्— मेरो दुःखी मन। आसन्न निर्वाचनको मुखैमा प्रेम