npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

रास्वपाले आज सुर्खेतमा चुनावी सभा गर्दै, रवि र बालेनको अगुवाईमा वाचापत्र पनि सार्वजनिक गरिने

इन्द्र कमल रोक्का 22 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज वाचापत्र सार्वजनिक गर्ने भएको छ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले आज सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनको अगुवाई सुर्खेतमा हुने चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार रास्वपाले बिहान ११ बजेदेखि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित घण्टाघर डबलीमा चुनावी सभा आयोजना गरेको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category