npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सुनको मूल्य बढ्यो

नेपाल न्युज 1 day ago

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा ४ हजार ३ सय रूपैयाँले बढेर ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले घटेर ३ लाख ४ सयमा कारोबार थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले बढेर तोलाको ५०६० मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो।

Read more news from नेपाल न्युज

Explore by Source or Category