उकालो
संसद्को रोचक मेन्यू: डबल प्रतिपक्षीका रूपमा हर्कको डेब्यू!
नारायण पौडेल
|
3 weeks ago
प्रतिपक्ष सशक्त हुनलाई प्रतिपक्षको आकार सब थोक होइन। प्रतिपक्षमा बस्ने व्यक्तिको ओज, सोच र सच्चाई महत्त्वपूर्ण हुन्छ। एक सिटका प्रेम सुवाल र चित्रबहादुर केसीको प्रतिपक्षी भूमिका अविस्मरणीय छ। उदाहरणका लागि भारतको राजनीति हेरौँ। लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री रहेका मोदी वाचाल मानिन्थे। पप्पु