RONB post
देउवा र ओलीबीच पुनः भेटवार्ता
RONB Post
|
20 hours ago
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न महासचिव शंकर पोखरेलसहित ओली महाराजगञ्जस्थित निवासमा पुगेका थिए ।
गएको मंसिर २९ गते ओली आफ्नी पत्नी राधिका शाक्यलाई लिएर देउवा दम्पती भेट्न महाराजगन्ज पुगेका थिए । संसद पुन:स्थापनाको मुद्दामा कांग्रेस-एमाले एकठाउँमा आएका छन् ।
The post देउवा र ओलीबीच पुनः भेटवार्ता appeared first on RONB post.