npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

बढ्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

Sahayog Ranjit 1 hour ago

काठमाडौं । अमेरिकी डलरको विनिमय दर आज बढेर बिक्री मूल्य १४५.७७ रुपैयाँ र खरिद दर १४५.२८ रुपैयाँ पुगेको छ।

आज युरो र पाउण्डको मूल्य पनि बढेको छ। युरोको बिक्री दर आज १७१.६३ रुपैयाँ छ भने पाउण्डको १९६.५४ रुपैयाँ छ। त्यस्तै, स्वीस फ्रयांकको बिक्री दर १८७.९७ रुपैयाँ छ।

अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको विनिमय दरमा पनि बढोत्तरी भएको छ। जापानी येनको बिक्री दर ९.४० रुपैयाँमा आज स्थिर रहँदा चिनियाँ युआनको बिक्री दर बढेर २१.१२ रुपैयाँ कायम भएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४५.२८१४४.७८१४५.८८१४५.३८
युरोपियन युरो१७०.९२१७०.५७१७१.६३१७१.२८
बेलायती पाउण्ड स्टर्लिङ१९५.७४१९५.०८१९६.५४१९५.८९
स्वीस फ्रयांक१८७.१९१८७.०४१८७.९७१८७.८२
अस्ट्रेलियन डलर१०२.४५१०२.०८१०२.८७१०२.५०
क्यानेडियन डलर१०६.१६१०५.७८१०६.५९१०६.२१
सिंगापुर डलर११४.५०११४.२०११४.९७११४.६८
जापानी येन१०९.३६९.३६९.४०९.४०
चिनियाँ युआन२१.०३२०.९६२१.१२२१.०४
साउदी अरेबियन रियाल३८.७३३८.६०३८.८९३८.७६
कतारी रियाल३९.८८३९.७२४०.०५३९.८९
थाइ भाट४.६६४.६४४.६८४.६६
यूएई दिराम३९.५५३९.४२३९.७२३९.५८
मलेसियन रिंगेट३७.२२३७.०४३७.३८३७.२०
कोरियन वोन१००१०.०३१०.००१०.०७१०.०४
स्वीडिश क्रोनर१६.०२१५.९८१६.०९१६.०४
डेनिश क्रोनर२२.८८२२.८३२२.९७२२.९२
हङकङ डलर१८.५९१८.५३१८.६७१८.६०
कुवेती दिनार४७५.६३४७३.९९४७७.५९४७५.९५
बहरेन दिनार३८५.३१३८३.९७३८६.९०३८५.५६
ओमानी रियाल३७७.३८३७६.०८३७८.९३३७७.६३

The post बढ्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category