npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

मन्त्रीहरुलाई सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

Sudarshan Shrestha 14 hours ago

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मन्त्रीहरुलाई सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक)मा लेख्दै उनले यस्तो माग गरेका हुन् ।

साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सरकारका अन्य मन्त्रीहरुलाई आफूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन भनेका छन् ।

‘बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है ! जति ल्याउनु भो त्यो पूरा गर्नु पहिले !’, उनले लेखेका छन्, ‘अनि तपाइँ लगायत सबै मन्त्रीहरुको सम्पत्तिको स्रोत खोल्लिनु । जनताले त्यही पर्खिराछन् ।’

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category