उकालो
उर्वशी: आधुनिक कल्पनामा लेखिएको पौराणिक कथा
मानबहादुर रोकाया
|
1 week ago
हिन्दू धर्मका विभिन्न दस्ताबेजहरूमा उर्वशीको बारम्बार वर्णन गरेको पाइन्छ। ऋग्वेदको १० औं मण्डलको ९५ औं सूक्तमा उर्वशीबारे पहिलो पटक उल्लेख गरेको पाइन्छ। उक्त वेदको ‘पुरुरवा-उर्वशी सूक्त’का १८ मन्त्रमा उर्वशी र पुरुरवा बीचको संवाद उल्लेख छ। अथर्ववेदमा केही उल्लेख भएता पनि शतपथ ब्राह्मणमा उर्वशी र पुर