npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

बढ्यो अमेरिकी र सिंगापुर डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Sahayog Ranjit 7 hours ago

काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको छ। अमेरिकी डलरको बिक्री दर बढेर आज १४३.७५ रुपैयाँ र खरिद दर १४३.१५ रुपैयाँ कायम भएको हो।

युरो र पाउण्डको विनिमय दर वृद्धि भएको छ। आज युरोको बिक्री दर १६८.६८ रुपैयाँ र पाउण्डको बिक्री दर १९३.११ रुपैयाँ छ।

आज अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्यमा पनि बढोत्तरी छ। त्यस्तै, जापानी येन र चिनियाँ युआनको मूल्य पनि बढेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४३.१५१४२.५४१४३.७५१४३.१४
युरोपियन युरो१६७.९८१६६.९११६८.६८१६७.६१
बेलायती पाउण्ड स्टर्लिङ१९२.३११९०.७०१९३.१११९१.५१
स्वीस फ्रयांक१८०.४६१७९.२२१८१.२२१७९.९७
अष्ट्रेलियन डलर९५.०७९४.२५९५.४६९४.६४
क्यानेडियन डलर१०३.९६१०३.२८१०४.४०१०३.७१
सिंगापुर डलर११०.९५११०.२४१११.४१११०.७०
जापानी येन१०९.१०९.०३९.१३९.०७
चिनियाँ युआन२०.३४२०.२४२०.४३२०.३३
साउदी अरेबियन रियाल३८.१७३८.००३८.३३३८.१६
कतारी रियाल३९.२७३९.००३९.४४३९.१६
थाइ भाट४.५९४.५४४.६१४.५५
यूएई दिराम३८.९८३८.८१३९.१४३८.९७
मलेसियन रिंगेट३५.१०३४.९६३५.२५३५.११
कोरियन वोन१००९.६७९.६६९.७१९.७०
स्वीडिश क्रोनर१५.४७१५.३८१५.५४१५.४४
डेनिश क्रोनर२२.४९२२.३४२२.५९२२.४४
हङकङ डलर१८.४०१८.३२१८.४८१८.४०
कुवेती दिनार४६५.५४४६३.९४४६७.४९४६५.८९
बहरेन दिनार३७९.६८३७८.११३८१.२७३७९.७०
ओमानी रियाल३७१.८१३७०.२३३७३.३७३७१.७९

The post बढ्यो अमेरिकी र सिंगापुर डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category