मातातीर्थ कुण्डमा स्नान तथा आमाप्रति श्रद्धा प्रकट गर्ने भक्तजनको घुइँचो[तस्विरमा हेर्नुहोस्]
इन्द्र कमल रोक्का
|
1 hour ago
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ ।
बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने, तर्पण दिने र आमाको सम्झनामा पूजा गर्ने भक्तजनहरूको बाक्लो भीड लागेको छ ।



















