npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

काठमाडौं महानगरले चलायो त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डोजर [फोटो फिचर]

केन्द्रबिन्दु 3 hours ago

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएको छ । आज काठमाडौं महानगरपालिका – २७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डोजर चलाएको हो।

Read more news from Kendrabindu

Explore by Source or Category