npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

दुवै पक्षको आलोचना सहनु परेको छ : प्रधानमन्त्री

jitendra 14 hours ago

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिगतका कमजोरीका कारण जेनजी आन्दोलन भएको र अहिले दल र जेनजी दुवै पक्षको आलोचना आफूले सहनु परेको टिप्पणी गरेकी छिन् ।

सोमबार चुनाव’bout छलफल गर्न बोलाइएको सर्वपक्षीय बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले जेनजीदेखि राजनीतिक दलसम्मबाट सरकारमाथि निरन्तर आक्षेप आइरहेको गुनासो गरिन् ।

प्रधानमन्त्री कार्कीले विगतका त्रुटि र कमजोरीका कारण भदौ २३ र २४ मा घटेका घटनाको आवेग हाल सरकारले झेलिरहेको बताउँदै मुलुकका लागि आएका सबै आरोप सहन तयार रहेको उल्लेख गरिन् ।

The post दुवै पक्षको आलोचना सहनु परेको छ : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category