npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी

Tourism Face 3 days ago

टुरिजमफेस
काठमाडौं । नेकपा एमालेको पुनः केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन् । उनी तेस्रो कार्यकालका लागि विजयी भएका हुन् । एघारौं महाधिवेशनमा ओली प्यानलबाट प्रतिस्पर्धा गरेका शंकर पोखरेल महासचिवमा दोहोरिँदा अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् । यी हुन्् एमालेको नेतृत्वमा चयन भएका व्यक्तिहरू

अध्यक्ष
केपी शर्मा ओली

उपाध्यक्ष
पृथ्वीसुब्बा गुरुङ (ओली समूह)
विष्णुप्रसाद पौडेल (ओली समूह)
रामबहादुर थापा बादल (ओली समूह)
गोकर्णराज विष्ट (पोखरेल प्यानल)
रघुजी पन्त (ओली समूह)

महासचिव
शंकर पोखरेल (ओली समूह)

उपमहासचिव
लेखराज भट्ट (ओली समूह)
रघुवीर महासेठ (ओली समूह)
योगेश भट्टराई (पोखरेल प्यानल)

सचिव (सबै ओली समूहका)
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई

हिक्मतकुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

 

The post एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category