npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

सीआईबीको हिरासतमै अनसन बसे दीपेन्द्र अग्रवाल

क्लिकमान्डु 15 hours ago

काठमाडौं । दीपेन्द्र अग्रवाल सीआईबीको महाराजगञ्जस्थित हिरासतमा अनसन बसेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को महाराजगञ्ज हिरासतमा रहेका उनी खाना नखाइ बसेका छन् ।

सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले अग्रवालले खाना नखाइ बसेको क्लिकमान्डुलाई जानकारी दिए ।

‘पानी मात्र खाएर बसेका छन्। हामीले अनसन भनेर भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता श्रेष्ठले भने ।

सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको हो ।

Read more news from Clickmandu

Explore by Source or Category