npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

न्युज अफ नेपाल 18 hours ago

काठमाडौँ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

महाराजगञ्जमा साेमबार देउवा र ओलीबीच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको हाे।

भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्च अदालतमा दर्ता गराएकाे मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीबीच भएकाे भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएकाे छ।

Read more news from News of Nepal

Explore by Source or Category