npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

क्लिकमान्डु 8 hours ago

काठामाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठले बोर्डको सञ्चालक समिति बैठकमा अध्यक्ष श्रेष्ठले पदबाट राजीनामा दिएको जानकारी दिए ।

बोर्डका एक सञ्चालकका अनुसार अध्यक्ष श्रेष्ठले आफूले पदबाट राजीनामा दिन लागेको जानकारी गराएको क्लिकमान्डुलाई बताए । उनका अनुसार अध्यक्ष श्रेष्ठ अहिले मन्त्रालय जाँदैछन् ।

मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष उनले राजीनामा पत्र बुझाउने छन् ।

Read more news from Clickmandu

Explore by Source or Category