राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
शंकर पोखरेल लिएर देउवानिवास पुगे ओली
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शंकर पोखरेल साथमा लिएर देउवा भेट्न महाराजगन्ज पुगेका छन् । देउबा निवास महाराजगन्जमा केही बेरअघि पुगेका ओली र देउबाबीच भेटवार्ता जारी छ ।
जेन्जी आन्दोलनपश्चात् शेर बहादुर देउबा र केपी ओलीबीचको भेट यो दोस्रोपटक हो । भेटमा समसामयिक राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि दुई नेताहरूबिचको यो दोस्रो भेटवार्ता भएको स्रोतले बताएको छ । साथमा देउबा पत्नी आरजु राणा देउबा र एमाले महासचिव शंकर पोखरेल सहभागी छन् ।
The post शंकर पोखरेल लिएर देउवानिवास पुगे ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....