npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

‘बालेन सरकार, मूल्यवृद्धि उपहार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

बर्षा शाह 1 day ago

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘बाँच्न दे सरकार’, ‘मन्त्रीहरूको सुनैसुन, जनतालाई छैन खाने नुन’, ‘बालेन सरकार, मूल्यवृद्धि उपहार’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

Read more news from देशसञ्चार

Explore by Source or Category