npl.977 Nepal News Stream

Sutra News logo Sutra News

एमालेलाई झट्का, रामवीर मानन्धर कांग्रेसमा प्रवेश

सुत्र न्युज 20 hours ago

काठमाडौं । नेकपा (एमाले)का नेता रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन्।

बुधबार राष्ट्रियसभा गृहमा कांग्रेसको प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रम भइरहँदा उनी कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका थिए ।

एमालेबाट काठमाडौं–७ मा सांसद निर्वाचित भएर उनी राज्यमन्त्रीसमेत भएका थिए ।

Read more news from Sutra News

Explore by Source or Category