npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

बालेन र रविबीच भेटवार्ता

क्लिकमान्डु 16 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

रास्वपाको तर्फबाट भेटमा सभापति लामिछाने सहित उपसभापति डिपी अर्याल सहभागी छन् । भेट बिघटित प्रतिनिधिसभा सदस्यको घरमा भएको बताइएको छ । भेट मुलुकको राजनीतिक अवस्था र भावि योजनाको विषयमा छलफल भैरहेको बताइएको छ ।

एक टेलिभिजन अन्तर्वार्तामा रास्वपाको सचिवालय सदस्य शिशिर खनालले रास्वपाको प्रधानमन्त्री उम्मेदवार बालेन बन्न सक्ने खुलासा गरेका छन् ।

फाइल तस्बिर

Read more news from Clickmandu

Explore by Source or Category