Sutra News
एमालेले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठ)
सुत्र न्युज
|
23 hours ago
काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार आयोजित समारोहमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली– राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारा समेटेर घोषणापत्र बनाएको छ ।