npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश

राजधानी समाचारदाता 21 hours ago

काठमाडौं । हालैमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत्र’bout प्रश्नोत्तर कार्यक्रमपछि सभापति गगन थापाले राणालाई कांग्रेसमा स्वागत गरेका हुन् । राणा विगतमा पनि कांग्रेसमै थिए ।

उनले उम्मेदवार छनोटमा प्राइमरी इलेक्नसका नाममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपा त्यागेका थिए ।

The post डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category