npl.977 Nepal News Stream

Sutra News logo Sutra News

राष्ट्रपति र प्रधानमन्त्रीसँग देउवा, ओली र प्रचण्डबीच के हुँदैछ कुराकानी ?

सुत्र न्युज 3 hours ago

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग शीतलनिवासमा आज ऐतिहासिक छलफल गरेका छन्। जेनजी आन्दोलनपछिको यो पहिलो भेट हो, जहाँ राष्ट्रपतिले तीनवटै दलका प्रमुख नेतासँग प्रत्यक्ष संवाद गरेका छन्।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, शून्यताको अवस्था र आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका तयारी र रणनीति विषयक छलफल केन्द्रित छ।

Read more news from Sutra News

Explore by Source or Category