Clickmandu
एमालेको घोषणापत्रमा ११ वटा सुविधा र २५ वटा नारा
राजु बास्कोटा
|
19 hours ago
काठमाडौं । नेकपा एमालेले ल्याएको घोषणापत्रमा ११ वटा सुविधा दिने र विभिन्न २५ वटा नारा कायान्वयन गर्ने गरी ल्याएको छ । एमालेले ल्याएको घोषणापत्रमा सरकार गठन भएलगत्तै दिने सुविधा र ५ वर्षमा गर्ने कामलाई नाराका रुपमा अगाडि सारेको छ ।
एमालेले दिने घोषणा गरेका सुविधाहरु

एमालेका घोषणापत्रका नाराहरु

