npl.977 Nepal News Stream

Nepal Ghatana

नेपाल र नेपालीका समाचार

Contents

हरिस राउफलाई दुई खेल प्रतिबन्ध र सूर्यकुमार यादवलाई जरिवाना

नेपाल घटना 5 months ago
काठमाडौँ । एसिया कप २०२५ को समयमा भएको विवादको सुनुवाइपछि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तानी फास्ट बलर हरिस राउफलाई दुई खेलको लागि निलम्बन गरेको छ । अब उनी दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम दुई खेल गुमाउनेछन् । यसबाहेक, खेलको विश्वव्यापी प्रशासकीय निकायले भारतीय टी-२० कप्तान सूर्यकुमार यादव र हरिस राउफलाई आईसीसी आचारसंहिता […]

माओवादीसहित नौ दलबीच पार्टी एकता घोषणा आज

नेपाल घटना 5 months ago
काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित ९ वटा पार्टीहरुबीच आज वाम एकता घोषणा हुँदैछ । अहिले बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुन लागेको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी […]

विल्सनलाई डेब्यु निर्देशनमै फ्लपको ट्याग

नेपाल घटना 5 months ago
काठमाडौं । कलाकारका रूपमा लोकप्रिय विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ घरेलु बक्सअफिसमा असफल भएको छ । धिरज मगर र मिरुना मगरको चर्चित जोडीलाई लिएर राईले पहिलो पटक निर्देशनमा हात हालेका थिए, तर दर्शकले अपेक्षित साथ नदिँदा उनको डेब्यु निर्देशन फ्लपको सूचीमा परेको छ । फिल्मले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए पनि […]

आज २०८२ कार्तिक १९ गते बुधबारको राशिफल

नेपाल घटना 5 months ago
आजको राशिफल बि.सं. २०८२ कार्तिक १९ गते बुधबार ई.सं. २०२५ नोभेम्बर ५ नेपाल सम्बत ११४६ कछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष पुर्णिमा, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सिद्धि योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६: १७ बजे र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ । आज […]

आज २०८२ कार्तिक ११ गते मंगलबारको राशिफल

नेपाल घटना 5 months ago
आज बि.सं. २०८२ कार्तिक ११ गते मंगलबार ई.सं. २०२५ अक्टोबर २८ नेपाल सम्बत ११४६ कछलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष षष्ठी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सुकर्मा योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६: १२ बजे र सूर्यास्त साँझ ५ बजेर २५ मिनेटमा हुनेछ । आज जन्म […]

Explore news by Source or Category